यहि आउदो नोभेम्बर १७ तारिख १ गते सोमबार को राति १०:०० बजे (२२:००) पाकिस्तान २१:१५ मलेसिया ००:१५ जापान १३:१५ युएई :-२०:१५ अमेरिका ११:१५ बेलायत १६:१५ टाईममा Tiktok मार्फत प्रतिस्पर्दा हुदैछ। अहिले देखिएको टिकटक र सामाजिक संजाल मार्फत निकै प्रचार प्रसार गरिएको यो प्रतिस्पर्दा म्याच लाई सबैले कसले बाजी मार्ला भन्ने कहोलताको विषय बनेको छ। अहिले सम्म हेर्दा चलचित्र निर्माता निर्देशक कलाकार संचारकर्मी दीपक खांड कै समर्थन र चर्चा बडि देखिएको छ पाक्स्तानका चर्चित टिकटक गेमर ईमरान खान र नेपालि चलचित्र निर्माता निर्देशक कलाकार संचारकर्मी बीच निकै घनासान टिक्टोक युद्दमा दुवै जना बिचको यो पहिलो म्याच हो भने खांडको यो पहिलो ठुलो म्याच हो। छिट्टै नै नया टिक्टोक आई डि @D khand तथा Action Cut टिकटक live मा चर्चा कामाएका खांडले यो प्रतिसप्रदा म्याचमा सबै देश विदेश मा रहनु भएका नेपालि दाजु भाई दिदि बहिनि आमा बुबाहरु को पुरा साथ् समर्थन र आशिर्वाद पाउने पुरा बिस्वाश लिएका छन्। खांड हासेर भन्छन यो म्याच मेरो आफ्नो लागि खेलेको होइन मेरो टिक्टोक साथीहारुको लागी खेल्दैछु तेसैले म जित्छु यसमा म ढुक्क छु। नेपालको चर्चित समाजसेवी चर्चित चलचित्र निर्माता निर्देशक कलाकार संचारकर्मी दीपक खांड ले यो गेम जित्तेर सबै नेपालीहरुको नाम राख्न सफल हुनुहुनेछ भन्दै हाम्रो टेलिविजन परिवारको तर्फ़ बाट अग्रीम शुभकामना काष्ठामंड़प टेलिभिजनका लागि बिकाश भण्डारीको एक रिपोर्ट

link: https://www.tiktok.com/@deepakkhanddirector